दफा ५६
निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्ने
नेपाल सरकारले उद्योगको दर्ता, नियमन सम्बन्धी काम कारबाहीलाई सरल बनाउन आवश्यकता अनुसार निर्देशिका, कार्यविधि वा मापदण्ड बनाई लागू गर्न सक्नेछ ।